FAQs Complain Problems

सूचना तथा समाचार

संक्षिप्त परिचय

हरेक स्थानर ठाउको नामाकरण कुनै न कुनै प्रसंगबस मिलाएर राखेको पाइन्छ । कतै प्राकृतिक सम्पदाका नामबाट नामाकरण गरिएको छ भने कतै देवि देवताका नामबाट नामाकरण गरिएको पाईन्छ । कुनै पनि स्थानको पूर्ण अध्ययनका लागि ऐतिहासिक पृष्ठभुमिको बिश्लेषण गर्न जरुरी रहन्छ । मंगलसेन नगरपालिकाको नामाकरणका सन्दर्भमा निम्नानुसार भनाइहरु रहेको पाइन्छ । “पुरानो जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समितिको सभा हल) उत्तरपुर्व र खुल्ला मंच रहेको तल्लो पटट्टी (हाल जिप पार्क बनाएको स्थान) मा राम्रो खेती योग्य जमिन थियो । राम्रो खेती योग्य जमिन÷खेतलाई अछाममा सैन भन्ने गरिन्छ । ति दुईओटा सैनमा राम्रो खेतियोग्य जमिन भएका

परिचय

हरेक स्थानर ठाउको नामाकरण कुनै न कुनै प्रसंगबस मिलाएर राखेको पाइन्छ । कतै प्राकृतिक सम्पदाका नामबाट नामाकरण गरिएको छ भने कतै देवि देवताका नामबाट नामाकरण गरिएको पाईन्छ । कुनै पनि स्थानको पूर्ण अध्ययनका लागि ऐतिहासिक पृष्ठभुमिको बिश्लेषण गर्न जरुरी रहन्छ । मंगलसेन नगरपालिकाको नामाकरणका सन्दर्भमा निम्नानुसार भनाइहरु रहेको पाइन्छ ।

संक्षिप्त परिचय

मंगलसेन नगरपालिकाको परिचय

१. पृष्ठभुमी :  सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत अछाम जिल्लाको केन्द्रबिन्दुमा रहेको मंगलसेन नगरपालिकाको आफ्नै ऐतिहासिक महत्व रहेको छ  । समुन्द्री सतह देखि लगभग १२०० देखि २५०० फिट उचाईमा अवस्थित नगर क्षेत्रमा समशीतोष्ण हावापानी पाईन्छ । नगर क्षेत्रको कुल क्षेत्रफल १३९.९१ वर्ग कि.मि. छ । जसमा २३,०७४ हेक्टर वन क्षेत्र, १४५६ हेक्टर आवादी, ५८७ हेक्टर सार्वजनिक गौचरन, ७५६ हेक्टर मिन्हा सडक, नदी आदि र २३ हेक्टर जमिन दर्ता गर्न बाँकि रहेको छ ।

Services

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय
सेवा शुल्कः- प्रति कट्टा ५००
आवश्यक कागजातहरुः-

निवेदन:

जानकारी